धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” समन्वय मा कोभिड र ननकोभिडका बिरामीहरुलाई निशुल्क फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सक्ने अभियान सुदुरपश्चिमका सम्पुर्ण जिल्लाहरुमा सञ्चालनमा भैरहेको छ। यस अभियान को मूख्य उद्देश्य भनेको कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि र कोभिड सङ्क्रमण नभएका अन्य बिरामीहरुलाई पनि विशेषज्ञ डाक्टर मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने रहेको छ। यस अभियान सुदुरपश्चिमको डोटी जिल्लामा पनि सञ्चालनमा आएको छ । यस अभियानलाई डोटी जिल्लामा शैलेश्वरी युवा क्लबले समन्वय गर्ने भएको छ। पछिल्लो समय कोरोना भाइरसका कारण धेरै मानिसहरू प्रभावित भएका छन भने धेरै जसो मानिसहरू कोरोना भाइरस बाट मानसिक रुपमा डराएका पनि छन भने कति मानिस कोरोना संक्रमणबाट पनि गुज्रिरहेका छन। यसै असहज परिस्थितिको सामना गर्नको लागि र सम्पुर्ण बिरामीहरुलाइ सहजै परामर्श पाउने कार्यमा सहजीकरण गर्न यो अभियानमा जोडिएको कुरा युवा समाजका अभियान्ता तथा सैलेश्वोरी युबा क्लबका उपाध्यक्ष स्वस्तिका खत्री ले जानकारी दिएकी छिन् । यसका साथै डा सुरेन्द्र ऐर लगायतको विशेषज्ञ डाक्टरहरुको टीमलाइ उहाँहरु समय उपलब्धता अनुसार निम्न समयमा सम्बन्धित रोगको लागि सम्बन्धित विशेषज्ञ डा. बाट फोन मार्फत परामर्श लिन सक्ने कुरा पनि अभियान्ता खत्रीले बताइन् ।
थप जानकारी लागि शैलेश्वरी युवा क्लब सग पनि सम्पर्क गर्न सकिन उहाले जनाउनु भएको छ।
डा. सुरेन्द्र एयर ( फिजियोथेरापिष्ट, साइको सोसियल काउन्सलर) नंबर:९८१८३२१३६६/९७४२८४२३२३ समय:बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ( हरेक दिन)
डा. ज्ञानेन्द्र जोशी ( हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ) नंबर:९८५१११९०३४ समय: दिउसो 1 देखि 2 ( हरेक दिन)
डा. राजेश पंजियार ( सिनियर फिजिसियन तथा मुटुरोग विशेषज्ञ) नंबर:९८४५५०५७२२ समय:बिहान १०:३० देखि ११:३० सम्म ( आइतवार ,मङ्गलबार ,बिहीबार)
डा. निशान भट्टराई ( जनरल फिजिसियन) नंबर:९८४८२९३६६६ समय: साझा ६-८ ( आइतबार-शुक्रवार)
डा. रुचि गुप्ता ( बालरोग विशेषज्ञ) नंबर :९८६२९१९९३२ समय:बिहान ११-१२( सोमबार, बुधबार,शुक्रबार)
डा. प्रशान्त भट्ट (नाक ,कान ,घाँटी रोग विशेषज्ञ) नम्बर:९८०६४५०८८१ समय:बिहान ११-१२ ( सोमबार, मंगलबार ,बुधबार)
डा. प्रभात सापकोटा ( मानसिक रोग विशेषज्ञ) नम्बर:९८५११३५१३२ समय: साझा ७देखि ८(हरेक दिन)
डा. कविता शाह ( कन्सल्ट्यान्ट गाइनोकोलोगिस्त) नम्बर:९८०३७३९४३१ समय: साझा 6-8 (आइतबार- शुक्रबार)
डा. प्रति भण्डारी (MDS, दन्त चिकित्सक) नंबर:९८५७०१०८०० समय: दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म( आइतबार, सोमबार, मंगलबार)
डा. रंजन शर्मा (BDS, दन्त चिकित्सक) नंबर:९८४११०६९८४ समय: बिहान 11- दिउँसो 5( आइतबार -शुक्रवार) डा. सृष्टि भण्डारी (BDS, दन्त चिकित्सक) नम्बर:९८०७५१२७३३३ सयम: साँझ (6-8) (हरेक दिन)
डा. सन्तोस जोसी ( रेडियोलोजिस्ट) नंबर:९८५१२८१११० समय: दिउँसो 1 बजेपछि (बुधबारबाट)
डा. वीरेन्द्र सिंह बुडाल ( एनेसथेसिया तथा कृतिका केयर विशेषज्ञ) नंबर:९८४९५०५०६ समय:बिहान 10-11( आइतबार- शुक्रवार)
डा. विष्णु बहादुर बुढा ( कन्सल्ट्यान्ट जनरल सर्जन) नम्बर:९८४१६४९५४९ समय: दिउँसो 12-2 (हरेक दिन)
डा. गिरीश अवस्थि ( कन्सल्ट्यान्ट एम.डी.जी.पि) नम्बर:९८६४३१९३१३ समय:बिहान ९-१० ( सोमबार बुधबार शुक्रबार)
डा. हरि पौडेल ( न्युरो सर्जन) नंबर:९८५६०६६३२१ समय:साझ ४-६ (सोमबार ,बिहिवार ) डा.मनोज गौतम