बुझ्दैन कोहि जन आऊनु और जानु।
काहाँ छ पुण्य स्थल आफ्नु मता केजानु।
आबा गमन छ सब को कुन ठाउँ हो त्यो।
लक्षै अदृष्य पथ गामि अज्ञात नै हो।1
पानि बहे सरि बह्यो बय जीन्दगानि।
गर्दै गरे जति सके सत कर्म ठानि।
गंगा नुहाउन सरि सत कर्म मान्छू।
यात्रा अनन्त तिरको सबको म ठान्छू।2
तोडि पहाड अरु पत्थर ब्यबघान।
निस्किन्छ घार नदिको महिमा अपार।
न सोघी हिड्दछ कसै नत रुक्छ घीर।
आकुल सदाछ गयि मिल्न समुद्र तिर।3
बिज्ञान ले जति गरोस ब्यबघान् रोक्न।
सक्दैन सुरज पनि उस लाइ सोस्न।
बाघा चुडालि अघी बढ्दछ तार तार।
लक्षै समुद्र पुगने गरि वार पार।4
जयहोस।
यज्ञ राज पाठक(दुपाय)।
सुदूर पश्चिम प्रदेश। डोटि।